विशेष अदालतको फैसलाविरुद्ध अख्तियार, ९ महिनामा १८४ मुद्दा सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च जाने क्रम बढेको छ । अख्तियारले विशेष अदातलको फैसलामा चित्त नबुझाएर सर्वोच्च अदालतमा पुनरावेदन गर्ने क्रम ह्वात्तै बढेको हो । चालू आर्थिक वर्षको असारदेखि फागुनसम्मका ९ महिनामा विशेष अदातलको फैसलामा चित्त नबुझाउँदै अख्तियारले १८४ मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ । असारदेखि कात्तिकसम्ममा १२३ वटा मुद्दा … Continue reading विशेष अदालतको फैसलाविरुद्ध अख्तियार, ९ महिनामा १८४ मुद्दा सर्वोच्चमा पुनरावेदन