अमेरिका पुगेको १५ वर्षपछि सहकारीको १८ करोड ऋणको फन्दामा

काठमाडौं । के तपाईंले सहकारी संस्थाबाट ऋण लिनुभएको छ ? तपाईंले ऋण लिएको सहकारी भागेको वा समस्याग्रस्त भएको छ ? संस्था समस्याग्रस्त भएपछि तपाईं लिएको ऋण तिर्नु पर्दैन कि भनेर बस्नुभएको छ ? तपाईं सहकारीबाट लिएको ऋण नतिरी बिदेसिनुभएको छ ? त्यस्तो छ भने बेलैमा लिएको ऋण तिरिहाल्नुस् । अन्यथा तपाईंलाई समस्या पर्नसक्छ । राज्यका … Continue reading अमेरिका पुगेको १५ वर्षपछि सहकारीको १८ करोड ऋणको फन्दामा