संकटग्रस्त अर्थतन्त्र उकास्न कांग्रेसले कसलाई बनाउँदैछ अर्थमन्त्री ?

काठमाडौं । अर्थतन्त्र संकटको अवस्थामा छ । तर, बिडम्बना अहिले अर्थ मन्त्रालय खाली छ । राष्ट्रपतिको चुनावको विषयलाई लिएर नयाँ राजनीतिक समीकरण बनेपछि नेकपा एमाले सरकारबाट बाहिरियो । अब सरकारमा कांग्रेस जाँदैछ । जसरी एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री भएर पार्टीका तर्फबाट नेतृत्व गरेर सरकारमा सहभागी भएका थिए । त्यसरी नै अब कांग्रेस सरकारमा … Continue reading संकटग्रस्त अर्थतन्त्र उकास्न कांग्रेसले कसलाई बनाउँदैछ अर्थमन्त्री ?