राधी विद्युतका अनिल रुंगटाले गरे २ अर्ब १७ करोड बढीको ‘इन्साइडर ट्रेडिङ’, किन मौन छ धितोपत्र बोर्ड ?

काठमाडौं । राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष अनिलकुमार रुंगटाले धितोपत्र बोर्डको कानुनविपरीत अर्बौं रुपैयाँ बराबरको सेयर बिक्री गरेका छन् । त्यो पनि एक पटक मात्रै होइन, पटक-पटक गरी करिब ५ महिनाको अवधिमा ५५ कारोबार दिनमा २ अर्ब १७ करोड रुपैयाँबराबरको सेयर बिक्री गरेका छन् । तर, बिडम्बना रुंगटाले अर्बौंको सेयर किनबेच भित्री कारोबार (इन्साइडर ट्रेडिङ) … Continue reading राधी विद्युतका अनिल रुंगटाले गरे २ अर्ब १७ करोड बढीको ‘इन्साइडर ट्रेडिङ’, किन मौन छ धितोपत्र बोर्ड ?