अमेरिकामा सिलिकन भ्यालीपछि सिग्नेचर बैंक पनि टाट पल्टियो

एजेन्सी । अमेरिकामा एक साताभित्र दोस्रो बैंक टाट पल्टिएको छ । न्युयोर्कस्थित सिग्नेचर बैंकलाई आइतबार नियामक निकायले बन्द गरिदिएको छ । गत शुक्रबार सिलिकन भ्याली बैंक टाट पल्टिएको थियो । सन् २००८ को आर्थिक मन्दीपछि अमेरिकामा दुई ठूला बैंक डुबेका हुन् । दुबै बैंकलाई फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी) ले नियन्त्रणमा लिँदै निक्षेपकर्तको रकम फिर्ता … Continue reading अमेरिकामा सिलिकन भ्यालीपछि सिग्नेचर बैंक पनि टाट पल्टियो