सिलिकन भ्याली बैंक डुबेपछि बैंकिङ क्षेत्रको विश्वास बढाउन अमेरिकी सरकार सक्रिय, सबै निक्षेप फिर्ता हुने

एजेन्सी । सिलिकन भ्याली बैंक डुबेपछि आउन सक्ने वित्तीय संकट रोक्न अमेरिकी अधिकारीहरुले आइतबार आकस्मिक कदमहरु चालेका छन् । सिलिकन भ्याली डुबेपछि बैंकिङ प्रणालीमा विश्वास बढाउन अमेरिकी अधिकारीहरुले आकस्मिक कदम चालेका हुन् । गत साता नाटकीय रुपमा सिलिकन भ्याली बैंक टाट पल्टेपछि अमेरिकी नियामक निकाय फेडरल रिजर्बले सोमबारदेखि असफल बैंकका सबै ग्राहकको आफ्नो निक्षेपमा पहुँच … Continue reading सिलिकन भ्याली बैंक डुबेपछि बैंकिङ क्षेत्रको विश्वास बढाउन अमेरिकी सरकार सक्रिय, सबै निक्षेप फिर्ता हुने