महासंघको वरिष्ठ उपाध्यक्ष बन्न ४ जनाको आकांक्षा, चन्द्र ढकालको समर्थन कसलाई ?

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध उद्योगी व्यवसायीलाई चुनाव लागेको छ । चैत अन्तिमदेखि मूल नेतृत्व अर्थात् अध्यक्षमा विधानअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वत: अध्यक्ष हुँदैछन् । अर्को कार्यकालका लागि स्वत: अध्यक्ष बन्न वरिष्ठ उपाध्यक्षमा भने रोचक भिडन्त हुने भएको छ । अहिलेका तीनवटै उपाध्यक्षहरु (अञ्जन श्रेष्ठ, … Continue reading महासंघको वरिष्ठ उपाध्यक्ष बन्न ४ जनाको आकांक्षा, चन्द्र ढकालको समर्थन कसलाई ?