बैंकका कर्मचारीको सुरक्षामा ‘अलर्ट’ रहन सबै सीडीओलाई गृह मन्त्रालयको परिपत्र

काठमाडौं । गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा ‘अलर्ट’ रहन मातहतका निकायलाई परिपत्र गरेको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई लक्षित गरी अराजक गतिविधि हुन थालेपछि गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयसहित सुरक्षा निकायलाई चनाखो रहन शुक्रबार परिपत्र गरेको हो । ‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई लक्षित गरी केही स्थानमा केही … Continue reading बैंकका कर्मचारीको सुरक्षामा ‘अलर्ट’ रहन सबै सीडीओलाई गृह मन्त्रालयको परिपत्र