बैंकविरुद्ध आन्दोलन चर्किएपछि कर्मचारीले हटाउन थाले गाडीको स्टिकर

काठमाडौं । विवादित व्यवसायी दुर्गा प्रसाईंले बैंकको ऋण नतिर्ने अराजक आन्दोलन चर्काएपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी त्रासमा छन् । केन्द्रीय बैंकको नीतिले ब्याजदर बढेको र त्यसले उद्योग व्यवसाय बन्द हुने अवस्था सिर्जना गरेको भन्दै देशका बिभिन्न ठाउँमा बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन चर्किन थालेपछि राष्ट्र बैंकका कर्मचारीले गाडीमा लगाएको स्टिकर हटाउन थालेका हुन्। केन्द्रीय … Continue reading बैंकविरुद्ध आन्दोलन चर्किएपछि कर्मचारीले हटाउन थाले गाडीको स्टिकर