युद्धमा मारिएका ५ हजारको जिम्मा लिन्छु भनेका प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले अदालत प्रशासनलाई प्रचण्डविरुद्ध पेस भएको रिट दर्ता गर्न आदेश दिएको हो । प्रचण्डले ०७६ को माघीक अवसरमा खुलामञ्चमा आयोजित कार्यक्रममा द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ … Continue reading युद्धमा मारिएका ५ हजारको जिम्मा लिन्छु भनेका प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश