हचुवामा बाँडियो बजेटको सिलिङ, ऋणको साँवा ब्याज तिर्न छुट्याइएन पर्याप्त रकम

काठमाडौं । राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ निर्धारण गर्दा नेपाल सरकारले लिएको ऋणको साँवा र ब्याज तिर्न पुग्ने रकम व्यवस्था नगरेको खुलेको छ । आयोग उपाध्यक्षको नेतृत्वमा रहने राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ८८ अर्ब रुपैयाँको सीमाभित्र बन्नु पर्ने प्रस्ताव गर्दा ऋणको साँवा र ब्याज तिर्न नपुग्ने रकम छुट्याएको खुलेको … Continue reading हचुवामा बाँडियो बजेटको सिलिङ, ऋणको साँवा ब्याज तिर्न छुट्याइएन पर्याप्त रकम