पोखरा विमानस्थल उद्घाटनका दिन उड्डयन सुरक्षाको गम्भीर उल्लंघन, नियमविपरीत ५ उडान

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना हुनुभन्दा १४ दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको दिन उड्डयन सुरक्षासम्बन्धी नियमको गम्भीर उल्लंघन गरिएको खुलासा भएको छ । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेकै दिन उड्डयन सुरक्षासम्बन्धी नियमको गम्भीर उल्लंघन गरी विमान उडान गरिएको खुलेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको दबाबमा विमानस्थलबाट उड्डयन सुरक्षासम्बन्धी … Continue reading पोखरा विमानस्थल उद्घाटनका दिन उड्डयन सुरक्षाको गम्भीर उल्लंघन, नियमविपरीत ५ उडान