नेपालको अर्थतन्त्र जोखिममै रहेको आईएमएफको निष्कर्ष, ईसीएफको दोस्रो किस्ता निकासा गर्न सहमत

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्र सुधार हुँदै गए पनि जोखिममुक्त नभइसकेको निष्कर्ष निकालेको छ । एसिया प्रशान्त क्षेत्रका मिसन प्रमुख जार्को टुरुनेनको नेतृत्वमा फागुन ३ देखि १६ सम्म विभिन्न पक्षसँग छलफल गर्दै नेपाली अर्थतन्त्रका विषयमा अध्ययन गरेको आईएमएफले विदेशी मुद्रा खर्च गर्न अझै नेपाल सचेत हुनुपर्ने जनाएको छ । नेपालले आगामी … Continue reading नेपालको अर्थतन्त्र जोखिममै रहेको आईएमएफको निष्कर्ष, ईसीएफको दोस्रो किस्ता निकासा गर्न सहमत