लघुवित्त वित्तीय संस्था: बन्द गर्ने कि व्यवस्थापन ?

समग्र वित्तीय प्रणालीको ३.१३ प्रतिशत निक्षेप संकलन गर्दै ९.३४ प्रतिशत ऋण लगानी गरेको लघुवित्त क्षेत्रलाई बलियो र स्थिर बनाउन नसक्ने हो भने समग्र वित्तीय प्रणाली जोखिममा पर्ने निश्चित छ । काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म ६४ लुघवित्त संस्थाबाट ३२ लाख ६० हजार १०८ ऋणीले ४ खर्ब ५१ अर्ब २१ करोड रुपैयाँ ऋण … Continue reading लघुवित्त वित्तीय संस्था: बन्द गर्ने कि व्यवस्थापन ?