तुलसी सहकारीका अध्यक्ष भारतमा, बचतकर्ताको रकम पनि भारतमा लगानी

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतमा भएको खुलासा भएको छ । बचतकर्ताको करोडौं रकम चुक्ता गर्न नसकेर सम्पर्कविहीन भएका उनी भारतमा रहेको खुलासा भएको हो । बचतकर्ताले रकम माग गरेपछि उनले समयमा भुक्तानी गर्न सकेनन् । त्यसपछि बचतकर्ता प्रहरी प्रशासन गुहार्न पुगे । उनीहरुले अध्यक्ष शर्माविरुद्ध मोरङ प्रशासनमा रकम उपलब्ध गराइदिन … Continue reading तुलसी सहकारीका अध्यक्ष भारतमा, बचतकर्ताको रकम पनि भारतमा लगानी