लघुवित्तको सेयर सधैं किन माथि ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १० गते लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ परिमार्जन गरी १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न सर्त राख्यो । त्यसअघि २०७८ मंसिर ७ गते पनि एकीकृत निर्देशन २०७८ जारी गर्दै २० प्रतिशतभन्दा बढी लाभांश बाँड्न सर्त राखिएको थियो। सर्तअनुसार १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरे त्यसभन्दा माथिको प्रस्तावित … Continue reading लघुवित्तको सेयर सधैं किन माथि ?