बैंक तथा वित्तीय संस्थाप्रति अराजक दुर्गा प्रसाईंले लिए २ अर्ब ७० करोड ऋण

काठमाडौं । बैंक तथा वित्तीय संस्थाप्रति अराजक भएर प्रस्तुत भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २ अर्ब ७० करोड १२ लाख रुपैयाँ ऋण लिएका छन् । गत हप्ता काँकडभिट्टामा आयोजित कार्यक्रममा प्रसाईं बैंक तथा वित्तीय संस्थाप्रति खनिएका थिए । कार्यक्रममा उनले अबको अभियान वित्तीय अराजकता निम्त्याउ केन्द्रित हुने बताए थिए । ‘निजी बैंकबाट पैसा निकालेर सरकारीमा … Continue reading बैंक तथा वित्तीय संस्थाप्रति अराजक दुर्गा प्रसाईंले लिए २ अर्ब ७० करोड ऋण