गुरु न्यौपानेको फाइल सरकारी वकिलको कार्यालयमा, ज्ञानेन्द्रलाल प्रधानको के होला ?

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका निवर्तमान अध्यक्ष गुरुप्रसाद न्यौपानेको भित्री कारोबार आरोपसम्बन्धी फाइलमाथि सरकारी वकिलको कार्यालयले अध्ययन थालेको छ । न्यौपानेले रिडी हाइड्रोपावर कम्पनीको अध्यक्ष भएको समय अर्थात २०७७ चैत १९ देखि २०७८ भदौ २४ सम्म त्यही कम्पनीको सेयर विभिन्न मूल्यमा किनबेच गरेका थिए । सो अवधिमा न्यौपानले २८ हजार ९ सय ५३ कित्ता … Continue reading गुरु न्यौपानेको फाइल सरकारी वकिलको कार्यालयमा, ज्ञानेन्द्रलाल प्रधानको के होला ?