आगामी वर्षको बजेट सिलिङ १६ खर्ब ८८ अर्ब, अर्थ मन्त्रालयलाई स्रोत व्यवस्थापनको तनाव

राष्ट्रिय योजना आयोगले चालू आर्थिक वर्षको बजेटभन्दा ५ प्रतिशतले मात्र आगामी आर्थिक वर्षको बजेट सिलिङ बढाउँदासमेत अर्थ मन्त्रालयलाई वित्तीय स्रोत व्यवस्थापन गर्न निकै कठिन हुने देखिएको छ । काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटको सिलिङ विभिन्न मन्त्रालयमा पठाउन सुरु गरेको छ । आयोगले आर्थिक वर्ष २०८०/८१ को बजेट १६ खर्ब ८८ अर्ब … Continue reading आगामी वर्षको बजेट सिलिङ १६ खर्ब ८८ अर्ब, अर्थ मन्त्रालयलाई स्रोत व्यवस्थापनको तनाव