यी तीन कारणले नेपालमा ईसीएफको दोस्रो किस्ता निकासा नभएको हो: आईएमएफ निर्देशक श्रीनिवासन

नयाँ दिल्ली । नेपालले विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा गरेको प्रतिबद्धताअनुसार काम नगर्दा दोस्रो किस्ताको रकम निकासा नभएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एसिया प्रशान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले बताएका छन् । नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा श्रीनिवासनले हाल काठमाडौंमा आईएमएफको मिसनले सम्झौताअनुसार नेपालले काम गरे–नगरेको विषयमा अध्ययन गरिरहेकाले उक्त प्रतिवेदनपछि ईसीएफको पैसा निकासा हुनसक्ने बताए … Continue reading यी तीन कारणले नेपालमा ईसीएफको दोस्रो किस्ता निकासा नभएको हो: आईएमएफ निर्देशक श्रीनिवासन