लघुवित्तको उद्देश्य: उद्यमशीलताको विकास कि फगत व्यापार ?

१. लघुवित्तबाट कर्जा लिएको थिएँ, जति तिर्दा पनि सकिएन ।२. मैले ६/७ वटा लघुवित्तबाट कर्जा लिएको छु ।३. लघुवित्तबाट १ लाख ऋण निकाल्दा ८५ हजार रुपैयाँमात्रै हातमा पर्यो । ब्याज भने १ लाख रुपैयाँकै तिर्नुपर्छ ।४. किस्ता तिर्न एक दिन ढिला भयो भने कि झुन्डिएर मर् कि मेरो घरमा काम गर्न आइज । जसरी तिरे … Continue reading लघुवित्तको उद्देश्य: उद्यमशीलताको विकास कि फगत व्यापार ?