राजनीतिक आडमा विवादास्पद दुर्गा प्रसाईंको आर्थिक उपद्रोको हुँकार, बैंकको ऋण तिर्दिन भन्न मिल्छ ?

काठमाडौं । झापाबाट सोमबार ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’ सुरु गर्दै नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वित्तीय क्षेत्रमाथि अराजक भएर उत्रिने उद्घोष गरे । काँकडभिट्टामा आयोजित कार्यक्रममा नेता प्रसाईंले स्पष्ट शब्दमा अबको अभियान वित्तीय अराजकता निम्त्याउन केन्द्रित हुने बताए । ‘निजी बैंकबाट पैसा निकालेर सरकारीमा राख्ने तर … Continue reading राजनीतिक आडमा विवादास्पद दुर्गा प्रसाईंको आर्थिक उपद्रोको हुँकार, बैंकको ऋण तिर्दिन भन्न मिल्छ ?