बचतकर्ताको १ अर्ब फिर्ता नगरेपछि सहकारी सञ्चालकको खाता रोक्का: कार्यालयमा ताला, कर्मचारी सम्पर्कविहीन

विराटनगर । स्थानीय प्रशासनले विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका सबै सञ्चालकहरुको बैंक तथा वित्तीय संस्थामा रहेका खाता रोक्का गरेको छ । सो सहकारीले बचतकर्ताको करोडौं रकम फिर्ता गर्न नसकेपछि मोरङ प्रशासनले सहकारीका सञ्चालका नामको बैंक तथा वित्तीय संस्थामा रहेका खाता र उनीहरुको नाममा रहेको चलअचलसम्पति रोक्का गर्ने निर्णय गरेको हो । यसअघि सो सहकारीका दुई … Continue reading बचतकर्ताको १ अर्ब फिर्ता नगरेपछि सहकारी सञ्चालकको खाता रोक्का: कार्यालयमा ताला, कर्मचारी सम्पर्कविहीन