ठाकुर निलम्बन प्रकरण: पर्यटनमन्त्रीको अपरिपक्व काम, थाई राजदूतले दिएका थिए अडियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक (जीएम) प्रेमनाथ ठाकुरले ‘घुस डिल’ गरेको भनिएको अडियो संवाद नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुझाएको खुलेको छ । माघ २६ गते मन्त्री किराँतीसँग मन्त्रालयमा भेट गर्दा राजदूत भोरासफले अडियो टेप उपलब्ध गराएको स्रोतले जनाएको हो । थाइ एयरलाइन्सका इन्जिनियर पुटिवाट सिलापीले … Continue reading ठाकुर निलम्बन प्रकरण: पर्यटनमन्त्रीको अपरिपक्व काम, थाई राजदूतले दिएका थिए अडियो