सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुगमन गरेको एपीजीको प्रारम्भिक रिपोर्ट, नेपाल ‘ग्रे लिस्ट’मा पर्ने निश्चित

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कमजोर कानूनी व्यवस्था र भएका कानून कार्यान्वयनमा गरिएको लापरबाहीले वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले नेपाललाई खैरो सूची (ग्रे लिस्ट) राख्दै अन्तर्राष्ट्रिय अनुगमन गर्ने भएको छ । काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी कमजोर कानून र भएका कानूनहरु प्रभावकारी कार्यान्वयन नभएपछि नेपाल ग्रे लिस्टमा पर्ने भएको छ । वित्तीय कारबाही कार्यदल (एफएटीएफ) अन्तर्गतको … Continue reading सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुगमन गरेको एपीजीको प्रारम्भिक रिपोर्ट, नेपाल ‘ग्रे लिस्ट’मा पर्ने निश्चित