विराटनगरको तुलसी सहकारीका सञ्चालक पक्राउ, थप दुई संस्थाका फरार

विराटनगर । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका दुई जना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने छन् । उनीहरुलाई बचतकर्ताको रकम दिन नसकेपछि सेयर सदस्यहरुको उजुरीको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले बताए । सहकारीमा … Continue reading विराटनगरको तुलसी सहकारीका सञ्चालक पक्राउ, थप दुई संस्थाका फरार