विमानस्थलमा जहाज मर्मत कसले गर्ने भन्ने लफडाले निम्त्याएको ठाकुर ‘घुस डिल’ प्रकरणको नालीबेली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने विमानको मर्मत, सम्भार र सञ्चालन (एमआरओ) सेवा कसले दिने भन्ने विषयमा लफडा भएपछि शुक्रबार घुस डिल सम्बन्धी भिडियो सार्वजनिक भएको हो । काठमाडौं । शुक्रबार बिहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दियो । मन्त्रालयले … Continue reading विमानस्थलमा जहाज मर्मत कसले गर्ने भन्ने लफडाले निम्त्याएको ठाकुर ‘घुस डिल’ प्रकरणको नालीबेली