घुस मागेको आरोप लागेका ठाकुर भन्छन्- म माथि षड्यन्त्र भयो, न्याय माग्न अदालत जान्छु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले आफूलाई निलम्बन गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती राईको निर्णय गैरकानूनी भएको दाबी गरेका छन् । आफूले कसैसँग घुस नमागेको दाबी गर्दै घुस मागेको निराधार आरोप लगाएर आफूलाई निलम्बन गर्ने मन्त्रीको निर्णय गैरकानूनी भएकाले अदालत गएर कानूनी उपचार खोज्ने बताएका हुन् । ‘मैले घुस मागेको … Continue reading घुस मागेको आरोप लागेका ठाकुर भन्छन्- म माथि षड्यन्त्र भयो, न्याय माग्न अदालत जान्छु