अर्बपति गौतम अडानीको व्यापारिक साम्राज्य हल्लाउने हिन्डनबर्गको कथा

एजेन्सी । २४ जनवरी २०२३ । यो त्यो दिन थियो, जब भारतीय अर्बपति गौतम अडानीको लागि कैयौं कुराहरु परिवर्तन भए । यहि दिन अमेरिकी फोरेन्सिक फाइनेन्सियल कम्पनी हिन्डनबर्गले अडानीमाथि गरेको अनुसन्धानात्मक रिपोर्ट सार्वजनिक भएको थियो । यो रिपोर्टमा अडानी समूहमाथि भ्रष्टाचारको गम्भीर आरोपहरु लगाइएको थियो । सँगै रिपोर्टमा अडानी समूहको सामुन्ने ८८ वटा प्रश्न राखिएको … Continue reading अर्बपति गौतम अडानीको व्यापारिक साम्राज्य हल्लाउने हिन्डनबर्गको कथा