प्रभु बैंकका सीईओ शेरचनले ससुराको कम्पनीलाई नियमबिपरित दिएको अर्बौं ऋण जोखिममा

काठमाडौं । राम जानकी हेल्थ फाउण्डेशनद्वारा सञ्चालित जानकी मेडिकल कलेजका अध्यक्ष ओम प्रकाश (ओपी) पाण्डे तथा पूर्वसेयरधनीहरु समीर ढुंगेल र कामेश्वर साहविरुद्ध २०७१ साउनमा ठगी गरेको आरोपमा प्रहरीमा उजुरी पर्यो । चिकित्साशास्त्रमा अध्ययनरत कलेजका ३ सय ७४ विद्यार्थीसँग २५ लाखदेखि ४० लाख रुपैयाँसम्म रकम लिएर फरार भएको भन्दै धनुषाको रमदैयामा रहेको उक्त मेडिकल कलेजका सञ्चालकहरुले … Continue reading प्रभु बैंकका सीईओ शेरचनले ससुराको कम्पनीलाई नियमबिपरित दिएको अर्बौं ऋण जोखिममा