अर्बौं ऋण अपचलन गरेको भन्दै प्रभु बैंकका सीईओ शेरचनमाथि सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित केही अधिकारीहरुमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान शुरु गरेको छ । सीईओ शेरचनले आफन्तका नाममा रहेको जानकी मेडिकल कलेजलाई पटक पटक गरी २ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको, चिरायु अस्पताललाई प्रवाह भएको कर्जा, अन्य केही कृत्रिम ऋणी खडा गरी बैंकबाट करोडौं ऋण दिएको … Continue reading अर्बौं ऋण अपचलन गरेको भन्दै प्रभु बैंकका सीईओ शेरचनमाथि सीआईबीले थाल्यो अनुसन्धान