सक्कल कागज नलगेपछि प्रभु बैंकका सीईओविरुद्धको सुनुवाई स्थगित, सोमबारलाई तोकियो पेशी

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचनलाई नियुक्त गर्ने निर्णय खारेज हुनु पर्ने माग गर्दै दायर भएको रिट निवेदनको सुनुवाई स्थगित भएको छ । शुक्रबार रिट निवेदकको माग अनुसार अन्तरिम आदेश जारी नगर्ने वा नगर्ने विषयमा सुनुवाई गर्न उच्च अदालत पाटनमा न्यायाधीश सुभाष पौडेल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा पेशी तोकिएको थियो । … Continue reading सक्कल कागज नलगेपछि प्रभु बैंकका सीईओविरुद्धको सुनुवाई स्थगित, सोमबारलाई तोकियो पेशी