कलेजको फि तिर्न नसकेर पढाइ छाडेका अडानी मोदीको आडमा यसरी बनेका थिए विश्वकै तेस्रो धनी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका अर्बपति गौतम अडानीबीचमा एउटा समानता छ- उनीहरु दुबैजना भुईंमान्छेको रुपमा संघर्ष गरेर उचाईमा पुगेको दाबी गर्छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूले रेलवे प्लेटफर्ममा चिया बेचेर आएको बताउने गरेका छन् भने गौतम अडानी अहमदाबादको सडकमा साइकलमा आफ्नो व्यापार शुरु गरेको सम्झिन्छन् । उनै दुई भुईंमान्छेले पछिल्लो डेढ … Continue reading कलेजको फि तिर्न नसकेर पढाइ छाडेका अडानी मोदीको आडमा यसरी बनेका थिए विश्वकै तेस्रो धनी