खर्बौं जोखिममा देख्दादेख्दै सिमेन्ट उद्योगमा थप १ खर्ब बढी लगानी प्रतिबद्धता

काठमाडौं । नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ । केही वर्ष अघिसम्म हुँदै आएको अर्बौ रुपैयाँको सिमेन्ट आयात अहिले शून्यमा झरेको मात्रै छैन, निर्यात पनि सुरु भइसकेको छ । सरकारले उच्च आयात भइरहेको सिमेन्टमा भन्सार महशुल बढाएपछि निजी क्षेत्रले स्वदेशमै उत्पादन गर्न सुरु गरेका थिए । सरकारले खानीसम्म बाटो पुर्याउने र बत्ति दिने घोषणा गरेसँगै निजी … Continue reading खर्बौं जोखिममा देख्दादेख्दै सिमेन्ट उद्योगमा थप १ खर्ब बढी लगानी प्रतिबद्धता