‘वाच लिस्ट’मा पर्ने भएपछि सम्पत्ति शुद्धीकरण सम्बन्धी कानून फास्ट ट्रयाकबाट संशोधन गर्ने तयारी

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक फास्ट ट्रयाकमा अघि बढाउने भएको छ । यसअघि प्रतिनिधी सभाबाट पारित भएको विधेयक राष्ट्रीय सभाबाट पारित हुन नसक्दा सम्पत्ती सुद्धिकरण सम्बन्धी कानून संशोधन हुन सकेको थिएन । जसले गर्दा नेपाल वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को खैरो सूची सँगै ‘वाच लिस्ट’मा पर्ने जोखिम बढेपछि … Continue reading ‘वाच लिस्ट’मा पर्ने भएपछि सम्पत्ति शुद्धीकरण सम्बन्धी कानून फास्ट ट्रयाकबाट संशोधन गर्ने तयारी