बैंकहरुले सार्वजनिक गरेको र राष्ट्र बैंकबाट पारित भएको नाफामा किन यतिधेरै अन्तर ?

अधिकांश बाणिज्य बैंकहरुले सार्वजनिक गर्ने अपरिस्कृत वित्तीय विवरणमा देखाएको नाफाभन्दा लेखापरीक्षणपछिको नाफा निकै कम भएको देखिएको छ । नियामक राष्ट्र बैंकले गरेको कडाइका कारण बैंकहरुको नाफामा यस्तो फरक देखिएको हो । काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत कम्पनीहरुले हरेक त्रैमासको अन्त्यमा वित्तीय अवस्थाको जानकारी प्रकाशित गर्ने गरेका छन् । सर्वसाधारण जनतालाई सेयर निष्काशन गरेका सबै … Continue reading बैंकहरुले सार्वजनिक गरेको र राष्ट्र बैंकबाट पारित भएको नाफामा किन यतिधेरै अन्तर ?