कामना सेवा विकास बैंकमा ३१ करोड घोटला प्रकरणः सीईओ बस्नेतले प्रहरीसमक्ष ‘आत्मसमर्पण’ गरे
काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेत प्रहरीको सम्पर्कमा आएका छन् । ३२ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा सीइओ बस्नेतसहित दर्जन कर्मचारी, भ्यालुएटर र ऋणीलाई गत साता झापाको दमक प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको एक साता नवित्दै सीइओ बस्नेतले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् … Continue reading कामना सेवा विकास बैंकमा ३१ करोड घोटला प्रकरणः सीईओ बस्नेतले प्रहरीसमक्ष ‘आत्मसमर्पण’ गरे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed