प्रभु बैंकको सीइओ शेरचनको नियुक्ति बदर हुन पर्ने माग गर्दै राष्ट्र बैंकमा उजुरी

काठमाडौं । अशोक शेरचनलाई तेस्रो पटक प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रभु बैंकको सञ्चालक समितिको निर्णय खारेज हुनु पर्ने माग गर्दै नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ । प्रभु बैंकका एक सेयरधनीले शेरचनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सञ्चालक समितिको निर्णय बैंक तथा वितीय संस्था सम्बन्धी ऐन, २०७३ विपरित रहेको दाबी गर्दै नेपाल राष्ट्र बैंकमा … Continue reading प्रभु बैंकको सीइओ शेरचनको नियुक्ति बदर हुन पर्ने माग गर्दै राष्ट्र बैंकमा उजुरी