ऋण जायजेथाभन्दा बढी भए फर्छ्यौटका लागि के छ कानूनी व्यवस्था ?

काठमाडौं । कुनै व्यक्तिको ऋण तथा उसले व्यहोर्नु पर्ने अन्य दायित्व निजको जायजेथाभन्दा बढी भएमा त्यस्तो जायजेथाबाट ऋण भुक्तानी वा असुल गर्न वा दायित्व फछ्र्यौट गर्न दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न सकिने कानूनी व्यवस्था रहेको छ । तर, नियमित आम्दानी भएको वा भविष्यमा आम्दानी हुने निश्चितता भएको व्यक्तिले आफ्नो आम्दानीबाट निश्चित अवधिमा ऋण वा अन्य … Continue reading ऋण जायजेथाभन्दा बढी भए फर्छ्यौटका लागि के छ कानूनी व्यवस्था ?