ऋण तिर्न नसकेर विराटनगरका एक व्यवसायीद्वारा ‘आत्महत्या’

विराटनगर । विराटनगरका एक व्यवसायीले आर्थिक ऋणको भार थेग्न नसकेर आत्महत्या गरेका छन् । विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बैंकको ऋण तिर्न नसकेर आफूले मृत्युवरण गरेको ‘सुसाइड नोट’ मा उल्लेख गरेका छन् । न्यौपाने पनि बुधबार मृत भेटिएका थिए । विराटनगर शनीमन्दिर रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्ने न्यौपानेलाई आफ्नै घरको वाथरुममा … Continue reading ऋण तिर्न नसकेर विराटनगरका एक व्यवसायीद्वारा ‘आत्महत्या’