आर्थिक संकटमा व्यवसायी: ऋण तिर्न नसक्दा २ दिनमा तीनले रोजे मृत्यु, कालोसूचीमा पर्ने बढ्दै

काठमाडौं । उद्योग व्यवसाय सञ्चालन गर्नका लागि होस् वा नीजि प्रयोजनका लागि, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा पछिल्ला दुई दिनमा तीन जनाले आत्महत्या गरेका छन् । पछिल्ला दुई दिनमा काठमाडौं र मोरङको विराटनगरमा एक/एक उद्योगी व्यवसायी र सप्तरीमा एक किसानले आत्महत्या गरेका छन् । मंगलबार नयाँ बानेश्वर चोकमा इलाम घर भएका प्रेमप्रसाद … Continue reading आर्थिक संकटमा व्यवसायी: ऋण तिर्न नसक्दा २ दिनमा तीनले रोजे मृत्यु, कालोसूचीमा पर्ने बढ्दै