कामना सेवा विकास बैंकमा ३१ करोड घोटला, राष्ट्र बैंकले सीआईबीलाई पठायो

काठमाडौं । कामना सेवा विकास बैंकमा ३१ करोड रुपैयाँ बराबरको ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पठाएको छ । झापा जिल्लाको दमक क्षेत्रमा विभिन्न व्यक्तिलाई दिएको कर्जा अपचलन भएको भेटिएपछि राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न सीआईबीलाई पठाएको हो । ‘राष्ट्र बैंकले … Continue reading कामना सेवा विकास बैंकमा ३१ करोड घोटला, राष्ट्र बैंकले सीआईबीलाई पठायो