बुध्द एयरले क्यानडाको कम्पनीलाई बेच्यो २५ वर्ष पुरानो विमान

काठमाडौं । बुध्द एयरले २५ वर्ष पुरानो विमान क्यानडाको कम्पनीलाई बिक्री गरेको छ । अहिलेसम्म ७५ हजार उडान अवतरण भइसकेको विमान क्यानडाको कम्पनीले खरिद गरेको हो । बि १९०० डि नम्बरको विमान उडान योग्य अवस्थामै बुध्द एयरले बिक्री गरेको हो । बुध्द एयरले एटिआर विमानमात्रै उडाउने निर्णय गरेपछि बिचक्राफ्ट कम्पनीले १९ सिटे विमान बिक्री गर्ने … Continue reading बुध्द एयरले क्यानडाको कम्पनीलाई बेच्यो २५ वर्ष पुरानो विमान