बजेट बनाउने कर्मचारीको भत्ता ५०% ले कटौती, बोतल हटाएर जारको पानी पिउन अर्थको सर्कुलर

काठमाडौं । अर्थ मन्त्रालयले बजेट निर्माणमा संलग्न कर्मचारीको भत्ता ५० प्रतिशतले घटाउने भएको छ । विगतमा बजेट बनाउँदा बिहान र बेलुका काम गर्ने कर्मचारीलाई दैनिक ६ सय रुपैयाँ भत्ता दिने गरिएको थियो । अर्थ मन्त्रालयले बनाएको चालू खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९ मा आगामी आर्थिक वर्षमा बजेट निर्माणमा संलग्न कर्मचारीलाई अतिरिक्त भत्ता नदिने र दिनै … Continue reading बजेट बनाउने कर्मचारीको भत्ता ५०% ले कटौती, बोतल हटाएर जारको पानी पिउन अर्थको सर्कुलर