२२ बैंकका सीइओले राज्यलाई १७ करोड कर तिरे, तलबभत्ता बापत ३१ करोड बुझे

काठमाडौं । रोजगारीका लागि आकर्षक मानिएको क्षेत्रभित्र पर्छ बैंकिग । निजी क्षेत्रमा यसलाई ‘ग्ल्यामर जब’ को रुपमा पनि लिइन्छ । किनभने, तलबभत्ता र सेवा सुविधा निकै लोभलाग्दो हुन्छ । त्यसमाथि पनि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) । जनताको अर्बौं रकम परिचालन गर्ने सीइओ निकै खारिएको व्यक्ति मात्रै हुन्छ । र, उसको कमाइ पनि राम्रै हुन्छ … Continue reading २२ बैंकका सीइओले राज्यलाई १७ करोड कर तिरे, तलबभत्ता बापत ३१ करोड बुझे