२२ बैंकका सीइओले राज्यलाई १७ करोड कर तिरे, तलबभत्ता बापत ३१ करोड बुझे
काठमाडौं । रोजगारीका लागि आकर्षक मानिएको क्षेत्रभित्र पर्छ बैंकिग । निजी क्षेत्रमा यसलाई ‘ग्ल्यामर जब’ को रुपमा पनि लिइन्छ । किनभने, तलबभत्ता र सेवा सुविधा निकै लोभलाग्दो हुन्छ । त्यसमाथि पनि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) । जनताको अर्बौं रकम परिचालन गर्ने सीइओ निकै खारिएको व्यक्ति मात्रै हुन्छ । र, उसको कमाइ पनि राम्रै हुन्छ … Continue reading २२ बैंकका सीइओले राज्यलाई १७ करोड कर तिरे, तलबभत्ता बापत ३१ करोड बुझे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed