एयर ट्राफिकले रनवे ३० बाट अवतरण अनुमति दिँदा पाइलटले रवने १२ बाट अनुमति मागेपछि…

काठमाडौं । पोखराको सेती नदी खोचमा दुर्घटना भएको यती एयरलाइन्सको विमान रनवे ३० बाट अवतरण गर्न एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले अनुमति दिएको थियो । पोखरा विमानस्थलमा प्रुभिङ उडानमा रहेकी पाइटल अन्जु खतिवडाले विमानलाई पूर्वतर्फको रनवे ३० बाटभन्दा पनि पश्चिमतर्फको रनवे १२ बाट अवतरण गर्न अनुमति मागिन् । मौसम सफा भएकाले एटीसीले पश्चिम तर्फबाट अवतरण गर्ने … Continue reading एयर ट्राफिकले रनवे ३० बाट अवतरण अनुमति दिँदा पाइलटले रवने १२ बाट अनुमति मागेपछि…