यतीकै विमानले लग्यो पाइलट अञ्जु र उनका श्रीमानलाई, क्याप्टेन बन्ने सपना सँधैका लागि अधुरो

काठमाडौं । २०६३ साल जेठ २९ गते जुम्ला विमानस्थलबाट १०० मिटरको दुरीमा यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो । उक्त दुर्घटनामा विमानका क्याप्टेन किरण राज मल्लसहित ९ जना यात्रु थिए । विमानका कोपाइलट थिए, दीपक पोखरेल । पोखरेल कोपाइटलबाट क्याप्टेन बन्ने अन्तिम प्रुभिङ उडानका लागि सुर्खेतबाट जुम्ला उडेका थिए । सुर्खेत विमानस्थलबाट उडेको विमान जुम्लामा … Continue reading यतीकै विमानले लग्यो पाइलट अञ्जु र उनका श्रीमानलाई, क्याप्टेन बन्ने सपना सँधैका लागि अधुरो