अबदेखि बैंकहरुले तीन महिनामा मात्रै ब्याज दिने

काठमाडौं । बैंकहरुले दैनिक ब्याज गणना नगर्ने भद्र सहमति गरेका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले मुद्दति निक्षेपमा दैनिक ब्याज गणना नगर्ने भद्र सहमति गरेको हो । मुद्दती खातामा निक्षेप राख्दा ब्याज रकमलाई हरेक दिन साँवामा गणना गर्दै त्यसमा पनि ब्याज दिने गरिएको थियो । जसले … Continue reading अबदेखि बैंकहरुले तीन महिनामा मात्रै ब्याज दिने