केयर रेटिङले नियमविपरित विशाल ग्रुपको रेटिङ गरेपछि सेबोनले सोध्यो स्पष्टीकरण, रद्दको चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नियम विपरित रेटिङ गर्ने एजेन्सीलाई स्पष्टीकरण सोधेको छ । बोर्डले रेटिङ कम्पनीले रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेको भन्दै धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ को ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने भनी सफाइ पेस गर्न भनेको छ । सेबोनले उक्त कम्पनीले क्रेडिट रेटिङ … Continue reading केयर रेटिङले नियमविपरित विशाल ग्रुपको रेटिङ गरेपछि सेबोनले सोध्यो स्पष्टीकरण, रद्दको चेतावनी