बोर्डले गर्यो तीन ब्रोकरलाई नगद जरिवाना, केयर रेटिंगलाई सोध्यो स्पष्टिकरण

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन वटा ब्रोकर कम्पनीलाई जरिवाना गराएको छ भने एउटा रेटिंग एजेन्सीलाई स्पष्टिकरण सोधेको छ । बोर्डले सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिसुल सेक्युरिटिजलाई जरिवाना गरेको छ भने केयर रेटिंग नेपाललाई स्पष्टिकरण सोधेको छ । बोर्डका अनुसार सनी सेक्युरिटिज कम्पनीले तोकिएको समयमा प्रतिवेदन पेश नगरेको भन्दै धितोपत्र ऐन २०६३ को दफा … Continue reading बोर्डले गर्यो तीन ब्रोकरलाई नगद जरिवाना, केयर रेटिंगलाई सोध्यो स्पष्टिकरण